शनिबार, जेष्ठ १६, २०८३
Saturday, May 30, 2026

बालेन शाहको उदय र नेपालको भविष्य

 प्रेमचन्द्र झा
नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परिवर्तनको खोजी गरेका छन्। लामो समयदेखि परम्परागत दल, पुराना अनुहार र अस्थिरताले चिनिएको…

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

काठमाडौं ,अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा…

सहयोगले जीवन फेरि मुस्कुराउछ : वरिष्ठ चलचित्र नायक नवल खड्का

रातोनेपाल: पौष १५,काठमाडौं । खोटाङ सेवा समाज काठमाडौंले एक विशेष कार्यक्रम आयोजना गरी मुखको क्यान्सरबाट पीडित…

खबर

काठमाडौं । बालबालिकाको प्रतिभा राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘किड्स जिनियस स्टार अफ नेपाल-२०८३’ हुने भएको छ । यसको अडिसन…

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । संघको यही जेठ ३ शनिबार सम्पन्न २१…

काठमाडौं ,नेपाल मेडिकल कलेजले नेपालबाट साउदी अरबको मक्का मदिनामा हज यात्राका लागि जाने…

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने…

काठमाडौँ ,बदलिँदो जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँगै नेपालका सहरदेखि गाउँसम्म अचेल एउटा नयाँ दृश्य देखिन थालेको छ – ‘आउटडोर जिम’ अर्थात् खुला व्यायामशाला।…

मेरो कथा

रातो नेपाल।भदौ:१ ,काठमाडौ।
वरिष्ठ संचारकर्मि ,साहित्यकार तथा समाजसेवी सरस्वती गौतमको कृति उपन्यास ‘अनामिका‘ भव्य सभ्य लोकार्पण भएको छ।

सनिवार काठमाडौको रत्न पुस्तकालय भवनमा आयोजित कार्यक्रमविच लोकार्पण भएको हो।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार…

राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वागमती  सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ ।

कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह…

काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ ।

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन…

जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।

महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी…

भिडियो

स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह धर्तीमुनिका तारा एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ 

साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)  कालीभक्तकृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा…

जीवनशैली

नेतृत्वको अर्थ धेरैले बुझ्दैनन्। कसैले लोकप्रिय नारा देख्छ, कसैले भिडको चिच्याहट सुन्छ, कसैले सत्ता र शक्ति मात्र खोज्छ। तर नेतृत्वको वास्तविक मापदण्ड हो जब परिस्थितिले तिमीलाई कठोर बनाउँछ, तब पनि तिमीको हृदय मानवता र विवेकले चल्छ कि चल्दैन।
नेपालको लामो राजनीतिक यात्रामा थोरै व्यक्तिहरूले मात्र यो परिक्षा उत्तीर्ण गरेका छन्, तीमध्ये एक हुन् शेरबहादुर देउवा।

राजनीति समयसँगै बदलिन्छ, तर मूल्य र…

उडान’ले जित्यो नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१

काठमाडौं , नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल…

वरिष्ठ गीतकार मुकारुङको ‘यतै अल्मलीएँ’लोकार्पण

माघ ५,काठमाडौ।
वरिष्ठ गीतकार शुभ मुकारुङ्ले दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ ल्याएका छन्।

काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालकले आयोजना गरेको…

काङ्ग्रेस नेता खड्ग ब. शाहीको पहलमा सुमन मल्ल लाई निशुल्क शिक्षाको ब्यबस्था

मुगु जिल्ला खत्याड गाउँ पालिका वडा नंवर 2 सेरी स्थाई घर भै,हाल बांके जिल्ला कोहलपुर न. पा.2 शक्तिनगर मुगाली टोल वसोवास गर्दै आएका ईन्द्र…

कारोबार

काठमाडौं  रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिर आएको छ। इनर्जी इन्जिनियरिङ कम्पनीले ६.४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको हो। २०७० सालमा सुरु भएको आयोजनाको काम अझै पूरा भएको छैन। कम्पनीका अध्यक्ष कुश कुमार जोशीले भने, “आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ, अबको…

साना उद्यममाथि मृत्युदण्डको छायाँ

रमेश कुमार बोहोरा

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ? 

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा…

५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार…

समाज

काठमाडौं । बालबालिकाको प्रतिभा राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘किड्स जिनियस स्टार अफ नेपाल-२०८३’ हुने भएको छ । यसको अडिसन यही जेठ १६ र १८ गते काठमाडौंमा आयोजना हुने आयोजकले जनाएको छ ।

१३ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागीले आफ्नो गायन, नृत्य तथा अन्य सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्न सक्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने बालप्रतिभाले ५० हजार…

कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । संघको यही…

नारीलाई सम्मान गर्ने समाजले इतिहास बनाउछ – गुरु केदार बराल

समाजको स्तर केवल ठूला भवन, सडक वा भाषणले मापन हुँदैन,
समाज कति सभ्य छ भन्ने…

सिपकला

ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–८, टारकेराबारीस्थित श्री जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालय झोला वितरण गरेको छ। शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित र हर्षित देखिएका थिए। समाजले गरेको सहयोगले विद्यालयमा सकारात्मक ऊर्जा थपिएको विद्यालय परिवारले…

परम्परा होइन,जनता परिवर्तनको पक्षमा छन : गुरु केदार बराल

प्रधानन्यायाधीश सिफारिसमा “परम्परा तोडियो” भनेर केही मानिसहरू कराइरहेका छन्। तर प्रश्न के हो भने…

नारीलाई सम्मान गर्ने समाजले इतिहास बनाउछ – गुरु केदार बराल

समाजको स्तर केवल ठूला भवन, सडक वा भाषणले मापन हुँदैन,
समाज कति सभ्य छ भन्ने…

देश हाँसेको हेर्ने रहर : रोमा लम्साल “नुरा”

हाँगाका पाखुरामा मुस्कुराएका गुराँसहरु
जस्तै
काँडाका ओठमा मुस्कुराएका गुलाबहरु
जस्तै
तिहारमा दाजुभाईलाई पर्खिरहेका मखमली
जस्तै शिर ठाडो पारेर सगौरव…

रमझम

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । संघको यही जेठ ३ शनिबार सम्पन्न २१ औँ साधारणसभा तथा अधिवेशनमार्फत केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

कलाकार सविन श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै संघको अध्यक्षमा केसी…